Wednesday, July 29

नेपाल रिटर्नी एशोसियसन जाजरकोट जिल्ला कमिटी राम बहादुर बुढाको नेतृत्वमा गठन

नेपालअखबार, काठमाडाैं । नेपाल रिटर्नी एशोसियसन जाजरकोट जिल्ला कमिटी राम बहादुर बुढाको नेतृत्वमा गठन भएको छ। उक्त कार्यक्रममा नेपाल रिटर्नी एशोसिएनका केन्द्रिय अध्यक्ष प्रविन पौडेलको प्रमुख अथितिमा सम्पन्न भएकाे थियाे ।No description available.

Advertisement

जाजरकाेट पार्टीका जिल्ला कमिटी सचिव मानबहादुर बुढाको अध्यक्षता तथा सचिव प्रकाश महरा र बम बहादुर विसिको विशेष अथिति जाजरकोट जिल्ला कमिटी सदस्य तथा वडा ३ कुसे गाउँपालिकाको निर्वाचित अध्यक्ष वीर  बहादुर बुढा, छेडागाड नगरपालिका वडा ११ का पार्टी अध्यक्ष  एमान ओर लगायतको  उपस्थितिमा उत्त भेला सम्पन्न भएकाे थियाे ।

Advertisement
Advertisement

No description available.

Advertisement

भेलाले १७ सदस्य कमिटी राम बहादुर बुढाको नेतृत्वमा गठन गरेकाे छ । यस कार्यक्रमको सञ्चालन समाजबादी स्वास्थ्य कर्मी संगठनका केन्द्रीय सदस्य पावन थापाले गरेका थिए ।No description available.