राजनीतिसमाचारहाइलाइट-समाचार

एमालेका ४००जना नेता कार्यकर्ता धनुषाबाट नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले स्वागत गरे

Nepal Akhabar

नेपालअखबार, धनुषा । धनुषा जिल्लाको कमला नगपालिका द्वारा पार्टीले कार्यकर्ता भेला तथा कार्यक्रमका प्रमुख अतिथि  नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रवेश कार्यक्रममा एमालेका ४०० नेता कार्यकर्ता  एकीकृत समाजवादीमा स्वागत गरेका छन् । अध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री नेपालले केहि स्वार्थमा लुप्त भएका कम्युनिष्टका नाममा कलंकहरूले गर्दा आज कम्युनिष्ट विचारक पार्टीहरू कमजाेर भएकाे बताएका छन् ।

अबकाे यात्रा समाजवादकाे हाे र नेपाली जनताले पनि समाजवादकाे पक्षामा नै अभियान चलाउन पर्ने  अध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री नेपालले बताए ।

आजबाट मडान गाउँमा बृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रम राखिएकाे थियाे । ।

May be an image of 8 people, dais and text that says 'प्रणुख आलर 山η आयोजक कमला नगर कमिटी नि धनुषा'

May be an image of 4 people, temple and daisMay be an image of one or more people, crowd and textMay be an image of one or more people and crowd

the authoradmin