Tuesday, May 26

खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम नियुक्त

नेपालअखबार, काठमाडौं । सरकारले खानेपानी  तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी  तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा गौतमलाई नियुक्त गरेको हो  ।यस्तै बैठकले खानेपानी  तथा महसुल निर्धारण आयोग सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गरेको छ ।

Advertisement