शिक्षासमाचारसमाज

अधिकार प्राप्त गर्नका लागि हामी बाेल्नु पर्छ : प्रगति शिक्षा सदनका विध्यार्थी

नेपालअखबार, काठमाडाैं । हामीले किन बाेल्नु पर्छ भन्ने विषयमा छलफल गर्दै प्रगति शिक्षा सदन सेकेन्डरी स्कुल कुपोन्डोल ललितपुरका विध्यार्थीहरूसंग नेपालअखबार डट कमले गरेकाे अन्तक्रिय सम्पन्न भएकाे छ । प्रध्यानध्यापक सत्य नारायण मर्हजनले मिडियाकाे भूमिकाबारे अन्तक्रियाले समाजलाई सवाल बनाउनुका साथै भविष्यका लागि विकास र समृद्वि हुने बताउनु भयाे । बालबालिकालाई सञ्चारसंग जाेड्दा बालबालिका र सञ्चारकाे उल्लेखनिय भूमिका रहने प्रध्यानध्यापक मर्हजनले बताए ।

हामीले किन बाेल्नु पर्छ भन्ने विषयकाेअन्तक्रियामा  विध्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे । कक्षा ९ देखि ७ सम्मका  विध्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे । अन्तक्रियामा कक्षा ९का साेनाम माेक्तान, गाेविन्द शाह बानिया, संजाेक थापा मगर, कक्षा ७ वटा राखि शाह र राधिका तामाङ्गले हामीले किन बाेल्नु पर्छ भन्ने विषयमा आफ्नाे भनाइ अधिकार प्राप्त गर्नका लागि हामीले बाेल्नु पर्छ भन्ने भनाइ  राखेका थिए ।

विध्यार्थीहरूसंग नेपालअखबारकाे संम्पादक जैनव खातुनले गरेकाे अन्तक्रियामा प्रध्यानध्यापक सत्य नारायण मर्हजन र समाजसेवी राजेश अमात्यकाे उपस्थिति रहेकाे थियाे ।

May be an image of 6 people and people studyingMay be an image of 7 people and people studyingMay be an image of 6 people, child and people studyingMay be an image of 3 people and people studyingMay be an image of 4 people, people studying and textMay be an image of 8 people, people studying, chess and textMay be an image of 5 people and people studyingMay be an image of 7 people, child and people studyingNo description available.No description available.No description available.No description available.No description available.No description available.

the authoradmin