समाचारसमाज

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा सुमन निर्वाचित

नेपालअखबार, वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे विशेष जिल्ला सम्मेलन शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंजस्थित हाेटल बृन्दावनमा सम्पन्न जिल्ला सम्मेलनमा शम्भु कुमार सुमनकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विराेध निर्वाचित भएका छ ।

the authoradmin