
नेपालअखबार, काठमाडौं ।गतपुषमाबलत्कारपछि हत्यागरिएकीबाजुराकी१७वर्षिय रेजिना नेपालीकाबुबाबुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषिउम्काउनलागेपछि आफू न्यायको निम्ति काठमाडौं आउनबाध्यभएको बताएका छन् ।शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनगरिपीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् ।
सनाईलेहत्या जस्तो घटनालाईप्रहरी प्रशासनलेवास्तानगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,“मलाई मेरो गाउँघरमान्यायकालागि साथदिने कोहीनभएर यति टाढा आएको छु, मलाई छोरीको न्यायबाहेक अरु केहीचाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको मागगर्दछु ।”
मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीलेआत्महत्या दुरुत्सहाननभई जबरजस्तिकरणी र हत्या नै भएको दाबि गरेका छन् ।ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्षपदमभण्डारीको गाडी चालकअर्जुन रावतले नै बलत्कारपछि हत्या गरेको दाबि गरे ।घटना भएको पुष १ गते राती ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी रावतलाई भेटेकोबताउँदै भने“मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जनाकिशोरीहरुमाथि यौनजन्य घटनाहुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोहीदिन घटनाको समयमाप्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन ।”
एकीकृत दलितमुक्तिमोचा,नेपालका संयोजकदर्शन कुमार नेपालीलेपीडितको न्यायकालागिआफूहरु कुनै पनिहदसम्मजाने बताउँदै भने,“मृतकरेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरु केलाउँदाघटना आत्महत्या दुरुत्सहाननभई जबजस्तिकरणी रहत्या नैभएको भएको देखिन्छ ।”
संयोजक नेपालीले बलत्कार पछि हत्या नै भएको आधार दिदै भने,“मंसिर २९ गते भागि बिहे गरेकीबिपना नेपालीलाई पुर्यानगएकी मृतक रेजिनाका ३ जना साथिहरुलाई फर्किर्ने क्रममानाइनभन्ने ठाउँमा गडीमा लक गर्ने र प्रतिबादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५–३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सलप्रतिबादी रावतसँगै हुनु,प्रतिबादी घटना भएको समयमानजिकै भेटिनु, घटनापछि फरार हुनु,प्रहरी प्रशासनले ३२ दिनसम्मजाहेरी नलिनु,पीडितले दिएको बलत्कार तथाहत्याको जाहेरीलाई उल्ट्याउँदैआत्महत्या दुरुत्सहानको जाहेरीदिनदाबाबदिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको सवलाई अन्त्यष्टिगर्न मनोवैज्ञानिकरुपमा दबाबदिनु र पीडितको पक्षमाबोल्नेहरुलाई प्रहरी चौकीबाट बाहिर निकाल्नुलगायतकाअन्यअदृष्य षड्यन्त्रहुनु प्रतिबादीबचाउनु मुख्यआधार हुन ।”
पीडितले न्यायनपाएत्यसको दोषी सिंगो एकात्मक ब्राह्मणबादी राज्यव्यवस्थहुने र त्यसको डटेर प्रतिबादगरिने नेता नेपालीले चेतावनीदिए ।
सो मोर्चाका नेता राम नेपालीले सो घटनालाई ओझेलमापारी पीडकलाई उन्मुक्तिदिने अनेक षडयन्त्र भईरहेको बताउँदै भने“स्थानिय सरकार,संसदिय राजनीतिक पार्टीका नेताहरु,प्रहरी प्रशासन्लगायत सरोकारवालाहरु जिम्मेवार नहुनुले उत्पीडित दलित समुदायले गम्भिर संकटको सामनागर्नु परेको देखिन्छ ।”
के हो घटनाः
गतमंसिर २९ गते गाउँकै रेजिनाकिदिदिनाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेरजानलागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली४जनाबिपनालाई घरदेखीपोइली घरसम्म छोड्न२ नम्बर वडा अध्यक्षपदम भण्डारीको गाडी चालकअर्जुन रावतको गाडीमा गएकाथिए। सो क्रममामृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजनाकिसोरीमाथि यौनजन्यक्रियाकलापभएको र नाइनाभन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि गाडिमै फर्काएकाथिए ।
त्यसको तेस्रो दिनपुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको परिवारको आरोप छ ।
घटनालगत्तै छोरीको न्यायकालागीजाहेरी दर्ता गराउनजादा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिननमानेर घर फर्काएकाथिए ।पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्लाप्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेकोथियो ।त्यो पनिजाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीकोेभनाई छ । प्रहरीले आफुले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् ।प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।
पोष्टमार्टम रिपोर्टमासमेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफुहरुको बुझाई रहेको उनले बताएका छन् ।निजआरोपितअर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निजआरोपितअर्जुन रावतलाई संरक्षण गर्नका लागिप्रहरी प्रशासनदेखी, विभिन्नराजनीतिदलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् ।

