प्रशासनसमाचार

८२ जना शाखा अधिकृतहरूको पदस्थापन गर्दै कामकाज ताेकियाे

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । ८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।

उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ ।

पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

यस्तो छ सुची:

the authoradmin