समाचार

पर्वतमा एक पुरुष मृत फेला

नेपाल अखबार,  पर्वत। पर्वतमा खाना खाएर आफ्नै कोठामा सुतेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पर्वत जिल्लाको जलजला गाउँपालिका-८ फर्सेमा बस्ने ५६ वर्षका महेन्द्र राई बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । राई ज्याला मजदुरी काम गर्दै आएको जनाइएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

the authoradmin

Leave a Reply