नेपालअखबार, सुर्खेत । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजंग रावल रहेका छन् । Advertisement पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ। Share this:Post