Friday, March 13

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

नेपाल अखबार, एजेन्सि। विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या  ९९ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।
विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।
अमेरिका–२४,६७,५५४
ब्राजिल –१२,७४,९७४
रूस– ६,१९,९३६
भारत–५,०८,९५३
बेलायत–३,१०, ८३६
पेरू– २,७२,३६४
चिली–२,६३,३६०
स्पेन–२,४७,९०५
इटाली–२,३९,९६१
चीन–८५,१७२

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *