Tuesday, April 21

४० जना सहसचिवहरूको सरुवा

नेपालअखबार,काठमाडौँ । सरकारले ४० जना सहसचिव वा सो सरकारका कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको छ ।

सरुवा भएका सहसचिव वा सो सरकारका कर्मचारीको विवरण यस प्रकार छन्–

Advertisement