प्रदेश २राजनीतिसमाचार

नागिरकता विधेयककाे विराेध गर्दै विरगंज महानगरका मेयर विजय कुमार

Nepal Akhabar

इफान अलि, विरगंज, । संसदमा विचाराधीन नागिरकता विधेयककाे विराेधमा विरगंज महानगरका मेयर विजय कुमार सरावगीले विभेदकारी कानुनलाई मान्यता नहुने बताए । ओलि सरकाले आफ्नो असक्षमता लुकाउनका लागि याे विधेयक पेस गरेकाे बताए । काेराेनाकाे महामारीबाट देशलाई जाेगाउन नसके पछि जनताका बिचमा भ्रम छार्दै  नेपालका सिमामा रहेका नागरिककाे अधिकार खाेस्ने प्रयास गरेकाे छ हामी सबैले एकजुट भएर यसकाे विराेध गर्नु पर्ने बताए ।

नेपाल क्म्युनिस्ट पार्टीले एकलौटी रुपमा ल्याएको नगरिकता सन्सोधन विधेकको बिरोधमा जन्ता समाजवादी पार्टी पर्साको अध्यक्ष तथा युवा नेता राजेशमान सिन्हले  कुनै पनि किमतमा याे विधेयक लागु हुन निदने बताए ।

सदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक संसदमा पठाएको छ ।

घण्टाघरमा सुरू भएकाे प्रर्दशनमा सशिकपुर मियाँ, करिमा बेगम, समिर आलम, लगाएतका नेताले  आफनो विचार राख्यका थिए ।
 
 

the authoradmin

Leave a Reply