Sunday, August 23

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

नेपालअखबार,काठमाडौँ । नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने बताएका छन् । नागरिक समाजका अगुवाहरुको आइतबार भएको बैठकले सो आग्रह गरेका हुन् ।

Advertisement

नागरिक समाजका अगुवाहरु केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा.चोपलाल भुसाल, राजन कुइँकेल, डा. अनिलविक्रम कार्की, डा.सञ्जीव तिवारी, डा.भूपेन्द्र बस्नेत, डा.बद्री रिजाललगायत समाजका सदस्यहरुको आइतबार बैठक बसेकाे थियो ।

Advertisement
Advertisement

बैठकले अध्यादेशको मार्ग नरोज्न सरकारको ध्यानाकर्षण समेत गराएकाे छ ।

Advertisement