Monday, May 4

कमल थापाले बोलाए पदाधिकारी बैठक

नेपालअखबार,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् । थापाले सोमबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन् । ‘सोमबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेगरी बोलाइएको छ’, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम , त्रिभुवन विमानस्थलदेखि निर्मल निवास सम्म भएको पूर्वराजाको स्वागतलगायतमा समीक्षा हुनेछ ।

Advertisement