Friday, August 28

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेपछि बैठक सुरू भएको हो।

Advertisement
Advertisement

बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।

Advertisement