Thursday, July 9

संघीय संसदको दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।

Advertisement

प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत वैशाख १९ गते सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

Advertisement
Advertisement

राष्ट्रिय सभा बैठक पनि आजै मध्याह्न बस्नेछ। मंगलबार मध्याह्न सवा १२ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले धारणा राख्नेछन्।

Advertisement