
नेपालअखबार,काठमाडौं । नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन बिभागले राजनीतिक दल र स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा छलफल सम्पन्न गरेको छ। बैठक अध्यक्ष माधब कुमार नेपाल को प्रमुख आतिथ्यमा पार्टीका केन्द्रीय पदाधिकारी , कानुन बिभाग्,संगठ्न बिभाग, SPLA, निर्वाचन आयोगको सम्युक्त रुपमा छ्लफल गरियो ।
निर्वाचन आयोगले सम्पूर्ण दलहरूलाई राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि२०८२ प्रति आफ्नो राजनीतिक अवधारणा व्यक्त गर्नका लागि पत्रचार गरेको एकीकृत समाजवादी केन्द्रीय निर्वाचन बिभाग प्रमुख नेत्री दिलु पन्तले बताउनु जानकारी दिनुभयो। पार्टीले आवश्यकता अनुसारको सुझाव केही दिनमा नै निर्वाचन आयोग पेश गर्ने केन्द्रीय निर्वाचन बिभाग प्रमुख दिलु पन्तले बताउनुभएको छ।





