
नेपालअखबार,काठमाडौं । युवा नेता डाक्टर अबुल हुसेन अन्सारीलेद्धारा प्रहरीप्रभाग हनुमान स्थान कोपुण्डोल१०, ललितपुरलाई रेनकोट ५५ थान वितरण गर्नु भएको छ । डा. अन्सारी भन्नु हुन्छ ‘यो विपतको बेलामा तपाई हामी सबैले सहयोग गरौँ ’।
सदन बिगठन भएको छ तर त्यहाँ हुने दल र भुपू माननीयहरुले आफ्नो गाउँ ठाउँ चिन्नु भएको छ। यो आपतकालीन अवस्था मा सम्पुर्ण रिस त्याग गरेर आफ्नो गाउँ ठाउँको सेवामा खट्न अनुरोध गर्नु भयो।



