Saturday, April 25

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः २ घर बगायो, ५ बेपत्ता

नेपाल अखबार, काठमाडौं  ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएराती गएको पहिरोले २ घर बगाएको छ । भने, ५ जना बेपत्ता भएका छन्  ।
प्रहरी घटनास्थल पुग्दै गरेको र आफूहरु पनि केही बेरमा घटनास्थल पुग्ने गाऊ पालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।
गत गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका जम्बुमा आएको बाढी र पहिरोले झण्डै १९ जना बेपत्ता बनाएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *