नेपालअखबार, रौतहट। रौतहट जिल्ला ,परोहा न.पा.९ रामपुरमा धार्मिक सद्भाव कायम गर्न ३बुदे सहमति भएको मुस्लिम आयोगका कार्ववाहक अध्यक्ष महमदिन अलिले जान्कारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सबै सुरक्षा प्रमुखहरू,सोही क्षेत्रका स्थायिहरु सहभागी रहेका थिए ।
हेर्नुस् सहमति पत्र

Advertisement