समाचार

पोखराको विजयपुर खोलाको जीर्ण पुल मर्मत गरिदै

नेपाल अखबार, पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा भित्रिने मुख्य नाकामा रहेको विजयपुर खोलाको जीर्ण पुल मर्मत गर्दै मजदुरहरु । पुल जीर्ण हुँदा तत्काल बेलिब्रिज निर्माण गरेर आवागमन सहज बनाइएको थियो । जलप नेपाल प्रालिले रु एक करोड ३९ लाखमा मर्मत कार्यको जिम्मा लिएको उक्त पुलको हाल ५० प्रतिशत मर्मतको काम सम्पन्न भएको छ ।
तस्वीर : जमुनावर्षा शर्मा, रासस

the authoradmin

Leave a Reply