Friday, July 31

नेकपाले चन्दा नउठाई केन्द्रीय कार्यालय बनाउने

नेपालअखबार, काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा जलेको केन्द्रीय कार्यालय बनाउने भएको छ।

Advertisement

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी कार्यालय बनाउने निर्णय गरेको हो।केन्द्रीय कार्यालय चन्दा नउठाई बनाउने निर्णय भएको नेता देवेन्द्र पौडेलले बताए।‘केन्द्रीय कार्यालय चन्दा नउठाई बनाउने निर्णय भएको छ। पार्टी पङ्क्तिबाट व्यवस्थित कार्यालय बनाउन आह्वान गर्ने भनिएको छ’, पौडेलले भने।

Advertisement
Advertisement

Advertisement