
नेपालअखबार,काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले ४७ उपसचिवकाे सरुवा गरेकाे छ ।
साेमबार मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।
टंकराज गाैतमलाई दुल्लु नगरपालिका दैलेख सरुवा गरिएकाे छ। ईश्वरी प्रसाद शर्मालाई गृह मन्त्रालय सरुवा गरिएकाे छ भने प्रदीप चन्द्र सुवेदीलाई पुतली बजार नगरपालिका स्याङ्जा सरुवा गरिएकाे छ।
हेर्नुहाेस् सूची




