Saturday, September 26

घट्न थाल्यो तिनाउ नदीको बहाव, खतरा तहभन्दा तलै

नेपालअखबार,बुटवल । बुटवलमा तिनाउ नदीको जल सतह घटेको छ।

Advertisement

बाढी पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे गरेको मापन अनुसार तिनाउ नदीको बहाव खतराको तहभन्दा तलै रहेको देखाएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउको जल सतह ४.८६७ मिटर रहेको छ । पानीको वहाव र जल सतह घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement