नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा ३१५ र सुदूरपश्चिम १८९७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् । योसँग डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ९४७ जना रहेको छ । नेपालमा ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् ।
रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला संक्रमणमुक्त रहेका छन् । हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् ।




At this time I am ready to do my breakfast, later than having my breakfast coming
over again to read additional news.
What’s Taking place i’m new to this, I stumbled upon this I’ve found It absolutely useful and it has
helped me out loads. I am hoping to give a contribution & aid other users like its aided me.
Great job.
my page – 강남유앤미
Hi friends, how is the whole thing, and what you desire to say about this article, in my view its genuinely amazing designed for me.
I have been surfing online more than 3 hours today, yet I
never found any interesting article like yours.
It is pretty worth enough for me. In my opinion, if all webmasters and bloggers made good content as you did, the web will be much
more useful than ever before.