समाचारस्वास्थ्य

पछिल्लो २४ घन्टामा थपिए २ सय २४ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा शुक्रबार २ सय २४ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ३ सय ९९ जना कोरोनाबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ रहेको छ।‍

the authoradmin

Leave a Reply