नेपाल अखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।
Nepal Akhabar > Blog > प्रशासन > ६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
Leave a reply
You Might Also Like
संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ: देउवा
admin२०८२ जेष्ठ १०, शुक्रबार १८:१७ गते
कांग्रेसको निर्णय भूमि विधेयकका केही बुँदा संशोधन गर्ने
admin२०८२ जेष्ठ १०, शुक्रबार १८:०२ गते