Tuesday, April 21

भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा

नेपाल अखबार, एजेन्सि। भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पापछि उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
बेंगलरुस्थित मणिपाल अस्पताल स्रोतलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको खबरअनुसार उनलाई अस्पताल भर्ना गरिएको छ। ७७ वर्षीय मुख्यमन्त्रीय यसअघि नै त्यस अस्पतालमा भर्ना भइसकेका छन्।
अस्पतालका अनुसार उनको अवस्था स्थिर छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *