नेपाल अखबार, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो ।
Nepal Akhabar > Blog > समाचार > पाँचपोखरी थाङ्पालका ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो