Monday, April 20

सुन तोलाको १ लाख १ हजार चार सय

नेपाल अखबार,  पाेखरा । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *