Sunday, April 19

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास सुरक्षार्थ खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार निवासमा कार्यारत सुरक्षाकर्मीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा गेटमा खटिएका सेन्ट्री गार्डहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रचण्डको परिवारका सदस्यहरुमा भने कोरोना देखिएको छैन ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *