प्रशासनसमाचार

काठमाडौं ५ का केही क्षेत्र सिल

नेपाल अखबार, काठमाडौं । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्रमा एकैपटक ८ जनामा कोरोना संक्रमित भएपछि सिल गरिएको छ । हाँडी गाउँको कोटाल टोलमा एकैपटक ८ जनामा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु स्थानीय, प्रहरी र प्रहरीका परिवार रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिएका छन् ।

the authoradmin

Leave a Reply