कृषि

कृषिप्रदेश ७समाचार

बाजुराको स्याउ हवाईजहाजमार्फत धनगढी ल्याइयो

नेपाल अखबार, कैलाली । बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत...

कृषिसमाचारसमाजहाइलाइट-समाचार

गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसान मर्कामा

नेपाल अखबार,बाँके । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु...

कृषिपत्रपत्रिकासमाचार

मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप

नेपाल अखबार, जोमसोम ।  मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा...

अर्थकृषिसमाचार

केरा खेतीमा खपटे घुन र गबारोको प्रकोप- किसान चिन्तित

नेपाल अखबार, गलेश्वर । म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका...

कृषिसमाचार

कृषि सहकारीले नै मलको कालोबजारी गरेपछि कारवाहीको चेतावनी

नेपाल अखबार, भरतपुर । चितवनका किसानले घण्टौ लाइनमा बस्दा समेत मल पाएका छैनन्, त्यसमा पनि कृषककै सेवा  गर्ने भनेर बसेका...

अर्थकृषिसमाचार

अलैँचीमा सकस – बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

नेपाल अखबार,इलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र...

अर्थकृषिसमाचार

कोरोना कहर : चिया बुझ्न आएनन् विदेशी

नेपाल अखबार, इलाम। विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग/कारखानाको...

कृषिप्रदेश १समाचार

पाँच दिन धाउदा पनि किसानले मल पाएनन्

नेपाल अखबार, विराटनगर । यसवर्ष वर्षाद् वढी भएकै कारण धान उत्पादनमा वृद्धि हुने किसानको आशा थियो, तर धानमा छर्ने युरिया मल...

कृषिप्रदेश २समाचार

अनुदानको मलमा कालोबजारी, चर्को मूल्यमा खरिद गर्न बाध्य

नेपाल अखबार, वीरगन्ज । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य  छन् ।...

अर्थकृषिसमाचारहाइलाइट-समाचार

किसानलाई अलैँचीको चटारो: उत्पादन बढ्यो, भाउ छैन

नेपाल अखबार, पाेखरा। बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र...

1 20 21 22 23
Page 21 of 23