प्रशासन

प्रशासनसमाचार

दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा

नेपाल अखबार, सुर्खेत । दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम...

प्रशासनसमाचार

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

नेपाल अखबार, काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको...

प्रदेश ४प्रशासनसमाचारहाइलाइट-समाचार

कास्की जिल्लाभर आज राति १२ बजेदेखी सात गतेसम्म निषेधाज्ञा जारी

नेपाल अखबार, पाेखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले आज राति १२ बजेदेखी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढेपछि...

प्रशासनसमाचार

सिराहामा भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा

नेपाल अखबार, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको छ। सिरहाको १७ वटै स्थानीय...

प्रदेश २प्रशासनसमाचार

सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न

इरफान अलि, वीरगञ्ज । पर्र्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान...

प्रदेश १प्रशासनसमाचार

बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द

नेपाल बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा...

प्रशासनसमाचारस्वास्थ्य

काठमाडौँ महानगरपालिका–१४ सिल गरियो

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र...

प्रशासनसमाचार

भरतपुर महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने

नेपाल अखबार, चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोराना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने...

प्रशासनसमाचार

पोखरामा १७ जुवाडे पक्राउ, जुवाखालबाट एक लाख भन्दा बढि रकम सहित

नेपाल अखबार, पाेखरा। पोखरामा जुवा खेल्दै गरेको अवस्थामा १७ जना जुवाखालबाट एक लाख भन्दा बढि रकम सहित पक्राउ     ...

अर्थप्रशासन

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

नेपाल अखबार, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी...

1 43 44 45 47
Page 44 of 47