Sunday, July 12

राजनीति

  पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन श्रीनाथ बरालकाेआग्रह
राजनीति, समाचार

  पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन श्रीनाथ बरालकाेआग्रह

नेपालअखबार, पोखरा । कास्की २ बाट उम्मेद्वार श्रीनाथ बरालले  पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह छन् ।  पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’, पोखरा ११ काहुँमा मतदातासँग भेटघाटगर्दै उम्मेदवार बरालले जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिने बताए  । बरालले भने वुरूवा, बस्यारी, काहुँ  सम्म पक्कि  सडक निमार्ण गर्ने प्रतिवद्धता  गरेका छन् । संविधानको रक्षागर्दै जनताप्रतिउत्तरदायी हुने उनको प्रतिवद्धता छ । पोखरा ११ क्षेत्र कृषिका लागि योग्यभएकाले पनि त्यसमाध्यान दिने उनले बताए । स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियबजार पु¥याउने उनको प्रतिवद्धता छ । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायीभुमिका खेल्...
पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिनुस् ः विन्दु कुमार थापा
राजनीति, समाचार

पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिनुस् ः विन्दु कुमार थापा

नेपालअखबार, पोखरा । कास्की२(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार विन्दु कुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने । थापाले सर्वेश्वर मानव सेवा बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक पहकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले विकासको पहिलो खुड्किलो सडक भएकाले पोखरा ११ मा भएका सडक समस्यालाई निर्मुल पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । जनताको मतको सम्मान गर्दै आगामी समय पनि जनताकै सेवासुविधामा लाग्ने प्रण उनको...
राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता
राजनीति, समाचार

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् । सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई   डब्लुपीएल टे्लब्लेजर अवार्डबाट सम्मान  गरिएको थियो ।...
झलनाथ खनालले इलाममा मतदान शिक्षा पढाए
राजनीति, समाचार, हाइलाइट-समाचार

झलनाथ खनालले इलाममा मतदान शिक्षा पढाए

नेपालअखबार,  इलाम। इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एक सभालाई सम्बोधन गर्दै मतदान शिक्षाबारे विस्तृत रूपमा बताए । शुक्रबार इलामको सूर्योदय–६, सहिदपार्कमा भएको चुनावीसभामा पूर्ववक्ताले झलनाथ खनालको नाममा भोट मागेर छल गरिएको बताएका थिए । उनीहरूले भनेका थिए– यहाँ मतदान शिक्षा दिने नाममा कमरेड झलनाथ खनालको नाममा भोट माग्ने तर भोट सूर्यमा हाल्न सिकाइएको छ । पूर्वमन्त्री खनालले करिब ४१ मिनेटको भाषणमा पछिल्लो राजनीतिक घटनाक्रम, इलामको विकासका योजना र कार्यक्रमसँगै मतदान शिक्षाका सम्बन्धमा चर्चा गरे । प्रस्तुत छ, उनले मतदान शिक्षाका सम्बन्धमा व्यक्त गरेको भनाइ उनकै शब्दमा : हामी निर्वाचनको ठ्याक्कै मुखमा छौँ । हामीले मतदान कसरी गर्ने भन्ने सम्बन्धमा पनि जनतालाई प्रशिक्षण गर्नुपर्छ । अहिले नमुना मतपत्र तप...
सुकुम्बासीभूमिहीनको समस्या समाधानगर्छौं : बराल
राजनीति, समाचार

सुकुम्बासीभूमिहीनको समस्या समाधानगर्छौं : बराल

नेपालअखबार, पोखरा । कास्की २ बाटउम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासीभूमिहीनको समस्या समाधानगर्नेबताएकाछन् । शुक्रबार पोखरा १७ बेलघारीटोलमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमाकास्की २ काउम्मेदवार श्रीनाथ बरालले भूमिहीनदलित, भूमिहीनसुकुुम्वासीरअव्यवस्थीतबासोबासीको समस्या समाधानगर्ने बताएकाहुन् । गठबन्धनको सरकारको पालामा नै कास्कीमासुकुम्बासीहरुको हितहुने कामभएकाले आफूनिर्वाचितभएपछिपनित्यसलाई निरन्तरतादिने उनले बताए । गठबन्धन सरकारको पालामाराष्ट्रियभूमिआयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए । संविधानको रक्षागर्दै जनताप्रतिउत्तरदायीहुने उनको प्रतिवद्धता छ । पोखरा १७ क्षेत्र कृषिकालागि योग्यभएकाले पनित्यसमाध्यानदिने उनले बताए । स्थानीयउत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियबजार पु¥याउने उनको प्रतिवद्धता छ । वडाभित्र रहेको पातले छागों, गुप्तेश्व...
काहुँ धरहरामा सार्वजनिक यातायात आउने व्यवस्था गर्नेछु : थापा
राजनीति, समाचार

काहुँ धरहरामा सार्वजनिक यातायात आउने व्यवस्था गर्नेछु : थापा

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् । गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् । स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हु...
आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउने प्रतिबद्धता : गठबन्धन
राजनीति, समाचार

आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउने प्रतिबद्धता : गठबन्धन

नेपालअखबार, पोखरा । पाँचदलीयगठबन्धनको तर्फबाटकास्कीनिर्वाचन क्षेत्र नं.२ का साझाउमेदवारहरुले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउनपहलगर्ने प्रतिबद्धताजनाएकाछन् । नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी समृद्ध राष्ट्र निर्माणकालागि स्वस्थनागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउनविशेष पहलगर्ने प्रतिबद्धताजनाएकाहुन् । ‘ज्येष्ठनागरिक स्वास्थ्य सेवा सञ्चालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधाउपलब्ध गराई आवश्यकता ज्येष्ठनागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवाकार्यक्रमअन्तरगतधार्मिक तथाआर्ट अफलिभिङ जस्ताकार्यक्रम सञ्चालनगरिने छ, उनीहरूको प्रतिबद्धतापत्रमाभनिएको छ, बेरोजगारी, लागु औषधदुव्र्यसनीजस्ता समस्याहरूबाटउत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रणगर्न मनोसामाजिक परामर्श...
जनताको मत खेर जान दिन्नौं’ :पहारी
राजनीति, समाचार

जनताको मत खेर जान दिन्नौं’ :पहारी

नेपालअखबार, पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३९२० प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । शुक्रवार अन्नपूर्ण गाउँपालिका–३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताएका हुन् । यहि क्षेत्रका निवर्तमान सांसद समेत रहेका पहारीले अघिल्लो पटक जनताले विजयी गराएर पठाएपछि चुनावका बेला गरेको केहि प्रतिवद्धता पुरा गर्न नसकेको औल्याए । ‘जनताले अनुभुती गर्ने गरि काम ग¥यांै, तर केहि बाँकी रहे, तिनै अधुरा काम पुरा गर्न फेरी मेरो उम्मेवारी हो’–पहारीले भने । अघिल्लो कार्यकालमा अँधेरी खोलामा झोलुङे पुल निर्माण गरिएको, मुख्यमन्त्री वातावरण नमुना कृषि गाउँ कार्यक्रम अन्नपूर्ण गाउँपालिकामै सञ्चालन गरिएको, धारापानी–शिवालय मार्ग, पत्थर–मरौंचे–भदौरे मार्गको स्तरोन्नती लगायतका कामहरु भएको जनाउँदै केहि योजनाहरु पुरा गर...
विदेशमा काम होइन, बजार खोज्छौंः मीना
राजनीति, समाचार

विदेशमा काम होइन, बजार खोज्छौंः मीना

नेपालअखबार, पोखरा । देशको अर्थतन्त्र अहिले कमजोर छ । कतिपयले देश श्रीलंकाकै बाटोमा जान लागेको भन्दै चिन्ता जनाएका छन् । सरकारले कतिपय वस्तु आयातमा प्रतिवन्ध लगाएको छ । तर, अवस्था अपेक्षित सुध्रिएको छैन । देशको अर्थ व्यवस्थालाई दलहरुले एजेन्डामा समावेश गरेका छन् । कास्की २ ९२० मा एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् । शुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिँदा अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् । उनले भनिन्, ‘सधै अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’ अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनु...
गठबन्धनका सबै उम्मेदवारलाई जिताउनुस् : शर्मा
राजनीति, समाचार

गठबन्धनका सबै उम्मेदवारलाई जिताउनुस् : शर्मा

भवानी अधिकारी , स्याङ्जा  । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संबिधानको रक्षा र मुलुको दिगो विकासका लागि लोकतान्त्रिक बामगठबन्धन बनेको बताए । नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा शुक्रवार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस सभापति शर्माले प्रतिगमन र भ्रष्टाचारी स्वरुप देखिएपछि त्यसका बिरुद्धमा गठबन्धन जन्मन वाध्य भएको सुनाए। गठबन्धनका निर्णय मानेर निर्वाचनमा जुट्न समेत उनले सुझाव दिए। दुई तिहाईको सरकारको नेतृत्व गरेको नेकपा एमाले र तत्कालिन प्रधानमन्त्री केपी ओलीले जनअपेक्षित काम नसकेपछि लोकतान्त्रिक बामगठबन्धनले सरकार संचालन गरेको बताएका छन्। मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनसंगै विकासका लागि गठबन्धनलाई बिजयी गराउन समेत उनको आग्रह छ। सत्तामा बस्न र रमाउनका लागि गठबन्धन बनेको नभई मुलुकको विकास र समृद्धीका लागि साझा संकल्प सहित ल...