Monday, July 13

स्वास्थ्य

पोखराका २० जना सहित गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

नेपाल अखबार, पाेखरा। पोखराका २० जना सहित गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखराका २० जना, स्याङजाका एक जना, तनहुँका दुई जना, लमजुङका १६ जना तथा नवलपुरका ५ जना गरि प्रदेशका ५ जिल्लाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा महानगर वडा नं ५का ३५ वर्षीय पत्रकार, पोखरा ८ का ५६ वर्षीय पुरुष, १० की २८ वर्षीया महिला, १७ का २४ र २५ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, पोखरा २४ का ३८ वर्षीय पुरुष, पोखरा चरक मेमोरियलमा उपचाररत ३१ वर्षीय पुरुष र ७० वर्षीया महिला, गण्डकी मेडिकलमा उपचाररत ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिला एवम भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षीय पुरुष रहेका छन । त्यसै गरी स्याङजा कालीगण्डकीका ३३ वर्षीय पुरुष, तनहुं घिरिङ ४ का २० र...

उपत्यकामा १४१६ सहित देशभर २०७१ संक्रमित थपिए
समाचार, स्वास्थ्य

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको मन्त्रालयले जनाएको छ ।...

२४ घण्टामा कोरोनाबाट थप २२ को मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा कोरोनाबाट थप २२ को मृत्यु

नेपाल अखबार, पाेखरा। बितेको २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमित भइ ७६ जना भेन्टिलेटरमा रहेकोमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३२९ जना आईसीयुमा उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ। आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।...

धरानमा कोरोनाले थप तीनको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

धरानमा कोरोनाले थप तीनको मृत्यु

नेपाल अखबार, धरान। यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो । तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे मृत्यु भएको थियो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । तीनै जनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । रासस...
नेपाल आर्मी र प्रहरी सहित बागलुङमा ३६ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

नेपाल आर्मी र प्रहरी सहित बागलुङमा ३६ कोरोना संक्रमित थपिए

नेपाल अखबार,बागलुङ । बागलुङमा आइतबार बिहान एकैपटक ३६ कोरोना संक्रमित थपिएका छन् । बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा नेपाल आर्मीमा कार्यरत ३० जना , नेपाल प्रहरीमा कार्यरत २ जना, इजलासमा कार्यरत २ जना र एक थुनुवा गरी ३६ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालाय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा नेपाल आर्मीमा कार्यरत २१- २१, २२, २३, २४-२४ वर्षका ४ जना, २५, २६ -२६ वर्षका ३ जना, २७ , २८, ३०- ३०, ३१, ३३ -३३, ३४-३४ वर्षका ४ जना, ३५-३५ वर्षका ३ जना, ४१, र ५१ वर्षका २९ पुरुष तथा १९ वर्षीया महिला , नेपाल प्रहरी कार्यरत ३० र ३६ वर्षीय पुरुष, एक ३६ वर्षीय थुनुवा पुरुष, इजलासमा कार्यरत ३१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला रहेका छन् । यस सँगै बागलुङमा कोरोना संक्रमितको संख्या ५ सय २२ पुगेको छ । बागलुङमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ८८ रहेको छ । जिल्लामा १ सय ३३ जना सक्...
सर्लाहीका सिडिओलाई कोरोना संक्रमण
प्रशासन, समाचार, स्वास्थ्य

सर्लाहीका सिडिओलाई कोरोना संक्रमण

नेपाल अखबार, सर्लाही। सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडीओ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। सिडिओलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा एक साताको लागि बन्द गरिएको छ। कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिनअघि सिडिओ पौडेलसहित कार्यालयका कर्मचारी र सुरक्षाकर्मीसहित ७१ जनाको स्वाब परीक्षण गरिएको थियो। शनिवार दिउँसो प्राप्त रिपोर्ट अनुसार सिडिओ पौडेलसहित कार्यालयका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पौडेललाई केही दिनदेखि ज्वरो आउनुका साथै कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण समेत देखिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन्। सिडिओसहित संक्रमित सबै कर्मचारी अहिले होमआइसोलेसनमा बसेका छन्। सिडिओसहितका कर्मचारीमा संक्रमण देखिएपछि आज (आइतबार) देखि जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक सात...
चीनमा अनौठो घटना : संक्रमणमुक्त भएको २ महिनापछि आँखामा कोरोना, तीनपटक अपरेसन गर्नुपर्‍याे
विश्व, समाचार, स्वास्थ्य

चीनमा अनौठो घटना : संक्रमणमुक्त भएको २ महिनापछि आँखामा कोरोना, तीनपटक अपरेसन गर्नुपर्‍याे

नेपालअखबार, एजेन्सि। चीनमा कोरोना भाइरस संक्रमणसम्बन्धी एउटा अनौठो घटना भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार संक्रमणबाट मुक्त भएको २ महिनापछि ६४ वर्षीया महिलाको आँखामा पुनः कोरोना भाइरस भेटिएका हुन्। विभिन्न अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई पनि कोरोनाको लक्षण मानेको छ। लगातार ५ दिनसम्म सुक्खा खोकी र ९ दिनसम्म झाडापखाला लागेकी ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो पनि आएको थियो। छातीको सिटी स्क्यान गर्दा फोक्सोमा संक्रमण देखियाे। त्यसपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यतिबेला उनको अवस्था गम्भीर भएको थिएन भने आँखामा पनि कुनै समस्या देखिएको थिएन। फेब्रुअरी १८ र २० मा गरिएका पुनः परीक्षणमा रिपोर्ट कोरोना नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएकाे थियो। तर त्यसकाे ८ दिनपछि उनको दाहिने आँखा दुख्न थाल्यो। फेब्रुअरी २८ तारिखपछि द...