Saturday, April 18

ग्यालरी

पोखराको फेवातालमा जलकुम्भी झार फैलिन थाल्यो
ग्यालरी

पोखराको फेवातालमा जलकुम्भी झार फैलिन थाल्यो

नेपाल अखबार, पोखरा। पोखराको फेवातालमा जलकुम्भी झार । बर्खा शुरु भएसँगै यो झार फेवातालमा देखिन थाल्छ । तस्वीरः राधिका कँडेल, रासस
तस्बिर प्रतियोगितामा सङ्कटापन्न चीताका उत्कृष्ट तस्बिर
ग्यालरी

तस्बिर प्रतियोगितामा सङ्कटापन्न चीताका उत्कृष्ट तस्बिर

नेपाल अखबार,  एजेन्सि। 'रिमेम्बरिङ वाइल्डलाइफ' नामक पुस्तक शृङ्खलाले आयोजना गरेको एउटा प्रतियोगितामा चीताहरूका १० वटा तस्बिर सर्वोत्कृष्ट ठहरिएका छन्। उक्त प्रतियोगितामा २,४०० फोटोग्राफरले केन्या, नामिबिया, टान्जानिया र दक्षिण अफ्रिकामा खिचेका तस्बिरहरू पठाएका थिए। ती १० तस्बिर आगामी अक्टोबर महिनामा 'रिमेम्बरिङ चीटाज' नामक पुस्तकमा विश्वका अग्रणी वन्यजन्तु फोटोग्राफरले नि:शुल्क उपलब्ध गराएका तस्बिरसँगै प्रकाशित गरिनेछ। प्रतियोगितामा सहभागी हुँदा फोटोग्राफरहरूले तिरेको शुल्क नामिबिया र केन्यामा सञ्चालित चीता संरक्षण परियोजनालाई दिइनेछ। अहिले संसारमा ७,००० वटाजति चीता बाँकी छन्। त्यसैले रिमेम्बरिङ वाइल्डलाइफले वन्यजन्तुहरूले खेपेको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। प्रतियोगितमा सर्वोत्कृष्ट ठहरिएका तस्बिरहरू यहाँ प्रस्तुत छ। साेत बिबिसि तस्वीर कपीराइटSUE MORRISImage captio...
रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)
ग्यालरी, भिडिओ, समाचार, समाज, हाइलाइट-समाचार

रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)

गोरखाका ग्रामिण सडकमा रात्री बसका लागि हालसम्म अस्थायी रुट कायम हुन नसकेको प्रति यातायात ब्यवसायीले गुनासो गरेका छन् । ग्रामिण भेगमा बर्षौदेखि यातायातका साधन सञ्चालन गरिहेको दरौदी यातायात सेवा कम्पनीका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले अस्थायी रुट कायम नहुदा नीतिगत कठिनाई आइपरेको बताए । त्यस्तै गत पुष १० गतेदेखि कम्पनीले सोतीदेखि काठमाण्डौसम्म रात्री बस सेवा सञ्चालन सुरु गरेको छ । रात्री सेवाप्रति यात्रु सन्तुष्ट रहेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अन्य स्थानबाट समेत सेवा सुरु गर्ने योजना रहेको बताए । हेर्नुस भिडियो । https://www.youtube.com/watch?v=OWe4ExGK4go&fbclid=IwAR1GTG8zKfCBAXYHaL-JagR6S3HFUwh8YPwJEBKgoo5lLSEGX4dUTK-5alo...
सर्वसाधारण भन्छन् ः ‘पृथ्वीजयन्ती मनाउदैमा राजा फर्किदैन’
ग्यालरी, धर्म/संस्कृति, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

सर्वसाधारण भन्छन् ः ‘पृथ्वीजयन्ती मनाउदैमा राजा फर्किदैन’

मोहसिन अलि मियाँगोरखा । ‘पृथ्वीनारायण शाह हाम्रो इतिहास हो’ गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा भेटिएका पोखरीथोकका ७४ बर्षिय विष्णुहरी अर्यालले भने ‘उहाँ नभइदिएको भए हामी न गोर्खाली हुनेथियौ न नेपाली नै’ दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको सन्दर्भमा सृजना भएको परिस्थिती देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै उनले इतिहासलाई बिर्सन नहुने बताए । ‘२०६३ ताका एक हुल मान्छे आएर पृथ्वीनारायण शाहको शालिक ढाले, बजार बजार घिसारेर अपमान गरे’ अर्यालले थपे ‘अचम्म छ, अहिले तिनैले फेरी पृथ्वीजयन्ती बनाउन थालेका छन् ।’ त्यतिबेला शाह वंशको अनुहारै हेर्न नहुनेले आज भाषणमा उहाँको योगदानको चर्चा गर्नु हास्यास्पद रहेको उनको तर्क छ । कार्यक्रममै भेटिएका ८० बर्षिय हिक्मत बहादुर थापा त झनै पृथ्वीनारायण शाह आफ्नो भगवान भएको बताउछन् । पछिल्लो समय शाहको योगदान र ...
शालिक अगाडी पृथ्वीनारायण शाहको चर्चा
ग्यालरी, धर्म/संस्कृति, पर्यटन, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

शालिक अगाडी पृथ्वीनारायण शाहको चर्चा

मोहसिन अलि मियाँगोरखा । पहिलो पटक सार्वजानिक विदा नै दिएर गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा भब्य कार्यक्रम आयोजना ग¥यो । १४ वटै वडाबाट झाँकी सहित बिभिन्न जातजातीको संस्कृती झल्कने ¥याली सहित कार्यक्रम स्थल गोरखा संग्रहालयभित्र शाहको शालिकअघि उभिएर धेरैले उनको योगदानको प्रशंसा गरे । ‘हाम्रो देश चार जात छत्तिस वर्णको फुलबारी हो’ शाहकै भनाई दोहो¥याउदै जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले भने ‘उहाँको दिव्योपदेश मात्रै पालना गर्ने हो भने पनि देशको मुहार फेरिने निश्चित छ ।’ पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्दै जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ कार्यक्रमका अध्यक्ष समेत रहेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले इतिहासलाई बद्नाम गराउन खोज्नेहरुको योजना असफल भएको टिप्पणी गरे । ‘हिजोका दिनमा जुन किसिमले इतिहासलाई बद्नाम गर्न खोजियो, कलंक सोचियो, त्यो आज ...
टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना (हेर्नुस १० फोटोमा)
ग्यालरी, धर्म/संस्कृति, पर्यटन, समाचार, समाज, हाइलाइट-समाचार

टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना (हेर्नुस १० फोटोमा)

मोहसिन अलि मियाँगोरखा । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो । शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट सेनाको टोली त्यसतर्फ निस्किएको हो । टोलीलाई एक विशेष कार्यक्रमका बिच पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे लगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् । टर्च, नेपालको झण्डा बोकेर पृथ्वीनारायण शा...