Tuesday, October 14

बजारमा नयाँ

नेपालीहरूले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने विकासले गति समाउन धेरै समय लाग्दैन: युवा व्यवसायी  महरा
अर्थ, बजारमा नयाँ, समाज

नेपालीहरूले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने विकासले गति समाउन धेरै समय लाग्दैन: युवा व्यवसायी महरा

नेपालअखबार,काठमाडौं । नेपालीहरूले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने विकासले गति समाउन धेरै समय लाग्दैन । हिमाली कफी सपका सञ्चालक युवा व्यवसायी प्रकाश महरासँग नेपाल अखबारसँग कुराकानी गर्दै युवा व्यवसायी प्रकाश महरा भन्नुहुन्छ यदि हामीले विदेशी ब्रान्डका सामग्रीलाई प्रतिस्पर्धा गर्न सक्ने हाम्रै उत्पादनलाई अगाडि बढाउने हो भने देशले तीव्रगतिमा विकास गर्ने बताउनुहुन्छ । महरा डोटी जिल्ला निवासी अध्ययनकै क्रममा काठमाडौँ आएका थिए । सन् २००९ मा थप अध्ययनका लागि जापान पुग्नु भयो । अध्ययनसँगै जापानमा रोजगारीमा जुट्दै गर्दा उहाँले आफ्नो जीवनको १५ वर्ष उतै बिताउनु भएको रहेछ । हाल जापानमा अन्तर्राष्ट्रिय विद्यालयमा कलेजमा कार्यरत हुनुहुन्छ। नेपालमा युवा व्यावसायीको रूपमा उदाउँदै गरेका हिमाली कफी सपका सञ्चालक प्रकाश महत्व महरा भन्नुहुन्छ प्राय सबै कफी सपहरुमा भारतीय ब्राण्डका कफीहरू बि...
डिजिटल युगका लागि रेडमी स्मार्टवाच
कर्पोरेट, बजारमा नयाँ, समाचार

डिजिटल युगका लागि रेडमी स्मार्टवाच

नेपालअखबार, काठमाडौँ । आजको डिजिटल जीवनशैलीमा स्मार्टवाच केवल समय बताउने घडी मात्र रहेन, बरु स्वास्थ्य, फिटनेस र सञ्चारका लागि आवश्यक साथी बनेको छ । सुरुमा स्मार्टफोनका केही सुविधा हातमै ल्याउने उद्देश्यले सुरु भएको प्रविधि अहिले विश्वमै सबैभन्दा छिटो बढ्ने प्रविधि बनेको छ । यसले हाम्रो दैनिकीमा सहजता थप्नुका साथै प्रविधिसँगको सम्बन्धलाई अझ घनिष्ट बनाइदिएको छ । नेपालको सन्दर्भमा हेर्दा, पछिल्ला वर्षहरूमा स्मार्ट उपकरणप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी विद्यार्थी र व्यवसायिक वर्गबीच स्मार्टवाचलाई समय व्यवस्थापन मात्र नभई जीवनशैलीलाई अझै राम्रो बनाउने साधनका रूपमा अपनाउन थालिएको छ । किफायती मूल्यमा राम्रो सुविधा पाइने भएकाले यसको माग पनि दिनप्रतिदिन बढ्दै गएको छ । यस्तै मागलाई ध्यानमा राख्दै शाओमीको सह–ब्रान्ड रेडमीले रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट (जीएनएसएससहित) बजार...
युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने पाकशाला सञ्चालनमा
अर्थ, कर्पोरेट, बजारमा नयाँ, समाचार

युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने पाकशाला सञ्चालनमा

नेपालअखबार,काठमाडौं । युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने उद्देश्यका साथ स्थापना पाकशाला सञ्चालनमा आएको हो । युवाहरूलाई दक्षता तालिम दिँदै आत्मनिर्भर साथ स्वरोजगार बनाउनुका लागि पाकशाला करिब ३महिना अघि देखि थापागाउमा सञ्चालनमा आएको सञ्चालक आकाश पन्तले बताउनु भयो । सफलताको कथा लेख्नका लागि सिप सिकौँ भन्ने मूल नाराका साथ पाकशालामा विधार्थीहरुका लागि बरिस्ता, सुशी, बेकरी १ देखि ३ महिना सम्मका पाठ्यक्रम रहेको छ । यसै गरि ६महिनाको डिप्लोमा पाठ्यक्रम रहेको छ भने ६महिना इन्टर्नसिप गर्ने व्यवस्था रहको छ ।  पाकशालामा क्याफे पनि सञ्चालनमा रहेको छ । सञ्चालक आकाश पन्तभन्नु हुन्छ  “ एक पटक हाम्रोमा आउनु भएको ग्राहक कफि पिउन फेरी पनि आउनु हुन्छ यहि नै हाम्रो सन्तुष्टि रहेको बताउनु भयो ”। स्वदेशमा पनि काम गर्ने चाह भए सम्भावनाहरु छन् भन्ने सोचका साथ उमेश खड्का, रुद्ध बहादुर रावत र मेरो ...