Wednesday, June 24

विचार

क्रान्ती कुमारको विराट स्वरूप ।
विचार, साहित्य \कला

क्रान्ती कुमारको विराट स्वरूप ।

पुरुषोत्तम पौडेल ,। हेटौडा क्रान्ती कुमार अहिले हाम्रो देशको चर्चित नाम हो । अहिले देशमा वहाको विशेष हाली मुहाली छ । देश भरी क्रान्ती कुमारका गाडी गुडिरहेका छन । हेलिकोप्टर उडिरहेका छन । रेल हुईकी रहेका छन । पानी जहाजमा झण्डा फहराई रहेको छ । चार्टर विमान समेत नियमित छन । क्रान्ती कुमारको झण्डा वुलन्द छ । चारै तिर प्रशंसा मात्र छ । यत्र तत्र सर्वत्र क्रान्ती गीत गुञ्जायमान छ । विशुध्द नया संसार । विशुध्द नया जीवन । आखिर क्रान्तिकुमार न हो । हरेक सवरीमा क्रान्ती कुमार कै चर्चा छ । क्रान्तीकुमारको तरिका पनि गज्जब छ नी । डोटीमा डोटेली भएर । पोखरा मा पोख्रेली भएर । सिन्धुपाल्चोकमा फुर्के धोती लाएर । लमजुङमा भाङ्ग्रो भीरेर मन्द मुस्कान सहित क्रान्ती कुमारका स्वर लहरीहरू गुन्जी रहेका हुन्छन । देशमा राजनीतिक क्रान्ती सकियो । अव आर्थिक क्रान्ती गर्ने हो । आर्थिक क्रान्ति गर्नकै निम्ती जनताले मलाई ...
देउवाको आग्रह प्रधानमन्त्रीलाई –डा. केसीसँग अविलम्ब वार्ता गर
राजनीति, विचार, समाचार

देउवाको आग्रह प्रधानमन्त्रीलाई –डा. केसीसँग अविलम्ब वार्ता गर

नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गाविन्द केसीसँग अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।’ २१ दिनदेखि अनशनमा बस्दै आएका डा. केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग सम्बोधन गर्न कुनै गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको देउवाको भन...
थुक्क तिम्रा पापी आँखा
विचार, साहित्य \कला

थुक्क तिम्रा पापी आँखा

किवता थुक्क तिम्रा पापी आँखा के सोच्छौ तिमी आफूलाई के भन्नु खै भट्टिमा मति बुझाउनेलाई मातले मातिएको स्वर्थीलाई बेतालमा पालग जस्तै हिड्नेलाई ।। मानवता हराएको पशुलाई गर्भ देखि चुलो सम्म सुरक्षित रहन दिएनौ नारीलाई रंगमन्चको नाट्य शालामा रमाउन खोज्नेलाई यौवनको भेलमा बगदै हिड्नेलाई ।। सडकका पत्थरहरुले ठोक्न मन छ तिमीलाई सरेआम शुलि चढाउन मनछ तिमीलाई वायु मण्डलमा पुराउन मनछ तिमीलाई थुक्क तिम्रा पापी आँखा भन्दै थुक्न मनछ तिमीलाई ।। जैनव खातुन...
कमिसनखोरी र भ्रष्टाचारको ठिमाहा सन्तान 'दलालपुँजीवाद' ।
विचार, साहित्य \कला, हाइलाइट-समाचार

कमिसनखोरी र भ्रष्टाचारको ठिमाहा सन्तान 'दलालपुँजीवाद' ।

पुरुषोत्तम पौडेल , हेटौडा । हामी कम्युनिष्ट पार्टीमा लाग्दा सामन्तवाद तथा दलाल नौकरशाही पुजीवादलाई नेपाली जनताको मुख्य शत्रु भनेर पढाइएको थियो । सामन्तवादलाई वुझ्न हामीलाई खास कठिनाइ थिएन । गाऊ गाऊमा सामन्तहरूको रजधज तथा शोषण व्याप्त थियो । अझ तराईमा त सामन्तहरूको बिगबिगी भएकोले सजिलै वुझिन्थ्यो । दलाल तथा नौकरशाही पुजीपतीहरूलाई वुझ्न निक्कै समय लाग्यो । आजकल भने दलाल तथा नौकरशाही पुजीपतीहरूको वजार अली गरम भएको देखिन्छ । देशको पुजीवजार र लगानीको क्षेत्रलाई उनिहरूको सिधै नियन्त्रण गर्न थालेको देखिन्छ । अरू त अरू राज्यले लगाऊने ठेक्का पट्टामा समेत दलाल पुजीपतिहरूले हातको सफाई गरेको चर्चा हुन थालेको छ । त्यसैले होला अहिले दलाल पुजीपती वर्गलाई नेपाली समाजको परिवर्तनको प्रमुख वाधाको रूपमा हेर्न थालीएको छ । हामी किशोर अवस्था देखी नै राजनीतिमा समाहित भयौ । सुरू देखी नै ‘दलाल पुँजीवाद’ को ठाडो विर...
जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
राजनीति, विचार, समाचार

जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् । संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले सोे कुरा बताएका हुन् । उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्न आवश्यक भएको पनि बताएका छन् । ‘जैविक विविधताका स्रोतहरू हाम्रा जीवन धान्ने आधार हुन् । यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधिउपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ’,प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, ‘जैविक...
आजकाे आवश्यकता रक्तदानका लागि महिला सहभागिता
विचार, साहित्य \कला, स्वास्थ्य, हाइलाइट-समाचार

आजकाे आवश्यकता रक्तदानका लागि महिला सहभागिता

सल्मा बेगम, काठमाडौं । नेपाली समाजमा धेरै नै प्रचलित भनाइ छ रक्तदान जीवनदान ,आवश्यक्ता पनि तपाईंको शरीरमा बग्ने रगतको केही थोपाले अरु कसैको जीवन बचाउनु नै उनलाई जीवन दान गर्नु सरह हो। केही पनि कुरा दान गर्नु आफैमा पुन्यको काम हो त्यो भन्दा पनि ठुलो कुरा हो रगत दान गर्नु र अरु कसैकी जीवन बचाउनु । रक्तदान गर्नु एक सामाजिक कार्य हो जुन स्वास्थ ब्यक्तिले स्वैच्छिक र स्वस्फूर्त रुपमा नि शुल्क आफ्नो शरीरमा भएको रगतको केही मात्रा आवश्यता परेका ब्यक्तीलाई मेडिकल प्रयोजनको निम्ति दिने गर्दछ्न। नेपालमा धेरै जसो होलब्ल्ड दान गर्ने गरिन्छ जस्मा रगत भित्ररहने सम्पुर्ण पदार्थलाई लिइन्छ। नेपालमा धेरै जसो बिरामीहरु रगतको अभावमा मृत्युुबरण गर्न पुग्छन। विशेष गरि अप्रेसन कक्ष ,क्यान्सर बिरामी, सुत्केरी या प्रसबको समय,त्यस्तै कुनै सडक दुर्घटनामा परेर घाइते भएका बिरामीहरुको लागि रगत जरुरत पर्दछ। रगत कुनै प्रय...
अख्तियार र चिन्ता फिक्री मुक्त भ्रष्टाचार !
विचार, साहित्य \कला, हाइलाइट-समाचार

अख्तियार र चिन्ता फिक्री मुक्त भ्रष्टाचार !

पुरुषोत्तम पौडेल, वारा  । " चोर चोर मौसियात भाई "। भोजपुरी भाषाको एउटा उखान हो । अर्थात सवै चोरहरू आमा-सानीमाका छोराहरू जस्तै हुन्छन । आमा र सानीमाका छोराहरू भन्नुको अर्थ दाजुभाइ हुन । केही केही विषयमा सामान्य विवाद झगडा होला । लेनदेनमा कहिले काही ठाकठुक पर्ला तर भागवण्डा मिलेपछि खेल खत्तम भइहाल्छ । भागवण्डा नमिल्दाको विवाद र झगडाले मुलुकको तरक्की हुने वाला छैन । अझ भनौ, हामीले पार्टीको नाम जेसुकै राखौ । निती सिध्दान्त जति सुकै राम्रो वनाऔ । यदी हाम्रो व्यवहार पार्टीको नाम र निती सिद्धान्त अनुसारको वनाउन सकेनौ भने कुनै अर्थ राख्दैन । हाम्रो सिद्धान्त अनुसारको व्यवहार भएन भने केही काम लाग्दैन । हाम्रो काम गराइले आधारभूत जनताको सेवा गरेन भने पार्टीको नाम र सुन्दर सिध्दान्त अनी नेताजीको खाइलाग्दो व्यक्तित्वको पनि कुनै अर्थ हुदैन । मुल कुरा त हामी सेवा कस्को गरि रहेका छौ भन्ने नै हो । राजनिती...
कुलमानले भने : मेरो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिनु होला
विचार, समाचार, हाइलाइट-समाचार

कुलमानले भने : मेरो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिनु होला

नेपाल अखबार, काठमाडाैं। नेपाल विद्युत प्राधिकरणका निवर्तामान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिन सर्बसाधरणलाई आग्रह गरेका छन्। कुलमानको पुनर्नियुक्तिको माग गर्दै राजधानी लगायत देशभर प्रदर्शन हुन थालेपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले कोरोना महामारीको संवेदनशील अवस्था रहेको भन्दै सडकमा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह गरेका हुन्। उनले देशभर भइरहेका प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन्। ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ। घिसिङले सरकाले आफूलाई कार्यकारी निर्देशक नियुक्ति गर्दा दि...
बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह
विचार, समाचार

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

नेपाल अखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीको आग्रह छ । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको उल्लेख गरेकी छन् । यस वर्षको राष्ट्रिय बाल दिवस ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबार (आज) मनाइँदै छ । गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन...
कोभिड–१९ बारे माधव नेपालसहित २० सांसदको यस्ता छन् माग २५ बुँदे ध्यानाकर्षणपत्र
राजनीति, विचार, समाचार, स्वास्थ्य

कोभिड–१९ बारे माधव नेपालसहित २० सांसदको यस्ता छन् माग २५ बुँदे ध्यानाकर्षणपत्र

नेपाल अखबार ,काठमाडौं । विभिन्न दलका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथाममा सरकारले गरेका कामको अनुगमन र भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्न माग गरेका छन् । त्यसका लागि उनीहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई २५ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् । संसदमा विद्यमान रहेका विभिन्न संसदीय समितिहरुमा कोभिडबारे छलफल भएर निर्देशन दिएपनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेकाले छट्टै समिति गठन गर्न माग गर्दै मंगलबार २५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको काँग्रेसका सांसद भीमसेनदास प्रधानले  जानकारी दिए । उनले संसदीय समितिहरु भएपनि कोभिडलाई कुनैपनि समिति वा मन्त्रालयले फोकस नगरेकाले छुट्टै समिति आवश्यक भएको दावी गरे । उनले उद्योग, शिक्षा, स्वास्थ्यलगायत कोभिडका कारण प्रभाव परेका क्षेत्रहरु हेर्ने समितिहरु भएपनि ति समित...