Tuesday, October 14

पोखरा आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल हुने

नेपाल अखबार, पाेखरा।  पोखरामा आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले एक साताका लागि कडा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
महानगरले आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल गर्ने बुझिएको छ । पोखरा शिल गर्ने निर्णयको औपचारीक निर्णय भने केहि समयमा सार्वजानिक हुनेछ ।

Advertisement

Advertisement

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *