Thursday, April 23

पूर्वसूचनाबिना कतै विद्युत् बन्द सिधै उर्जा मन्त्रालयमा खबर गर्नु

नेपाल अखबार, काठमाडाैं। पूर्वसूचनाबिना कतै विद्युत् बन्द भएमा सीधै ऊर्जा मन्त्रालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले उपभोक्तालाई अनुरोध गरेको छ।
ऊर्जामन्त्री वर्षमान पुन अनन्तका प्रेस संयोजक दयानिधि भट्टले काठमाडौंका कतिपय ठाउँमा विद्युत् बन्द हुने भनेर भ्रम छर्ने गरिएको पाइएकाले यसमा सचेत हुन सर्वसाधारण सबैमा आग्रह गरेका हुन्।
ऊर्जामन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले सामाजिक सञ्जालमार्फत दिएको सूचना-
dayaaa

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *