Friday, April 24

कुन जिल्ला र निर्वाचन क्षेत्रमा कति मतदाता विवरणसहित

नेपालअखबार, काठमाण्डौ ।   मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् ।

यीमध्ये पुरुष ८८ लाख ४७ हजार ५ सय ७९ जना  र महिला ९१ लाख ४० हजार ८ सय ६  र अन्य  १ सय ८५ जना  रहेका छन् ।

Advertisement

देशभर प्रतिनिधि सभाका लागि निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १ सय ६५ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभातर्फ प्रदेश एकमा ५६, मधेस प्रदेशमा ६४, बाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ ।

निर्वाचन आयोगले सार्वजनि गरेको मतदाताहरुको विवरण यस्तो छ –