Friday, April 24

एकीकृत समाजवादीका महासचिव भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महासचिव डा.बेदुराम भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।

महासचिव भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

 

312183648_1578132992589770_357996278286417914_n1666178083.jpg