
नेपालअखबार, सुर्खेत । दैलेख १ मा गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् ।
१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमालेका रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् । राप्रपाकी कुन्ती शाहि ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । सुरुमा एमालेका शर्माले अग्रता लिए पनि पुनः थापाले अग्रता लिएका छन् ।

