नेपालअखबार, पाेखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बार बसेको प्रदेशसभा सदस्यहरूको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो । Advertisement Share this:Post