Sunday, August 9

राष्ट्रपति पौडेल र स्पेनका लागि नेपाली राजदूत ढकालबीच भेट

नेपालअखबार, काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच भेट भएको छ।

Advertisement

शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर ढकालले राष्ट्रपति पौडेललाई बधाई दिएकी हुन्।

Advertisement
Advertisement

स्पेनमा रहेका नेपाली समुदायको तर्फबाट पनि उनले बधाई दिएकी हुन्।

Advertisement

यस्तै उनीहरूबीच नेपाल र स्पेनको सम्बन्ध र आपसी सहयोगलाई थप प्रगाढ बनाउने उपायबारे छलफल भएको थियो।

राष्ट्रपति पौडेलले पनि राजदूत ढकालले नेपाल-स्पेनको सम्बन्धलाई प्रवर्द्धन र स्पेनको समुदायमा नेपाली गरेको योगदानप्रति प्रशंसा गरे।