Saturday, August 29

मुगु केन्द्रबिन्दु भएर भूकम्प

नेपालअखबार, मुगु। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो।

Advertisement
Advertisement

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ। रासस

Advertisement