नेपालअखबार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने भएको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने जानकारी दिएको हो ।