Monday, August 31

बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान

नेपालअखबार, काठमाडाैं । संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।

Advertisement

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्।

Advertisement
Advertisement

सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।

Advertisement

प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।