Sunday, May 10

सरकारले बकर इदका अवसरमा देशभर दियो सार्वजनिक बिदा

नेपालअखबार, काठमाडाैं। नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार  नेपाल राजपत्रमा मिति २०७९÷१२÷२ गते प्रकाशित सूचना अनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

Advertisement